प्रचण्डको ‘दाइने हात’ भाँचियो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनीतिमा सहयोग गर्ने विश्वासिला पात्र छोरा प्रकाश दाहाल थिए । छोराको निधनसँगै अध्यक्ष प्रचण्डले आफ्नो दाइने हात भाँचिएको महसुस गरेका छन् । प्रकाश दाहाल पछिल्लो समय पार्टीप्रति जिम्मेवार रहँदै आफ्ना पिता नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोराका रुपमा मात्र सिमित थिएनन् । … Continue reading प्रचण्डको ‘दाइने हात’ भाँचियो